You are viewing the translated version of नेपाली सेनामा कार्यरत व्यक्तिहरुको उमेरको हद.
अनुसूची–३
(दफा १७ को उपदफा (१) सँग सम्बन्धित)
नेपाली सेनामा कार्यरत व्यक्तिहरुको उमेरको हद
साधारणतर्फ
(क) महारथी ६१ वर्ष
(ख) रथी ५८ वर्ष
(ग) उपरथी ५७ वर्ष
(घ) सहायक रथी ५६ वर्ष
(ङ) महासेनानी ५६ वर्ष
(च) प्रमुख सेनानी ५४ वर्ष
(छ) सेनानी ५३ वर्ष
(ज) सहसेनानी ५२ वर्ष
(झ) उपसेनानी ५१ वर्ष
(ञ) सहायक सेनानी ५० वर्ष
प्राविधिकतर्फ
(क) उपरथी ५८ वर्ष
(ख) सहायक रथी ५८ वर्ष
(ग) महासेनानी ५७ वर्ष
(घ) प्रमुख सेनानी ५६ वर्ष
(ङ) सहायक सेनानीदेखि सेनानीसम्म ५५ वष